
काठमाडौं : नेप्सेपरिसूचकमा बुधबार पनि घटेको छ। शून्य दशमलव ८७ अंकले नेप्से घट्दा दुई हजार दशमलव ७७ को विन्दुमा पुगेको छ।
आज करिब दुई अर्ब तीन करोड ८१ लाख नौ सय ७७ बराबरको कारोबार भएको छ । जसमा तीन सय आठ कम्पनीको ५१ लाख १५ हजार छ सय ५८ कित्ता शेयर ४१ हजार छ सय ७९ पटक खरिदबिक्री भयो ।
कमेन्ट गर्नुहोस्
