मनाङमा हिमपातभएपछि जनजीवन प्रभावित

Share:

काठमाडौँ। देशभरि मनसुन सक्रिय भएसँगै हिमाली जिल्ला मनाङमा हिमपात भएको छ।

माथिल्लो मनाङका टङ्की, खाङ्सार, तिलिचो बेसक्याम्प, थोराङ्ला भञ्ज्याङ, नार, फुलगायत क्षेत्रमा हिमपात भएको हो।

हिमपातभएपछि माथिल्लो मनाङमा पर्यटक तथा स्थानीयको जनजीवन प्रभावित बनेका बताइएको छ।

कमेन्ट गर्नुहोस्
Share: