
काठमाडौं । कास्की-२ मा रास्वपा उम्मेदवार उत्तमप्रसाद पौडेल विजयी भएका छन्। उनी २४ हजार ४१८ मतान्तरका साथ विजयी भएका हुन्।
उनले ३१ हजार ९११ मत प्राप्त गरेका छन् भने उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रश्मी आचार्यले ७४९३ मत प्राप्त गरेका छन्।
कमेन्ट गर्नुहोस्
