वर्षाले देशभरको जनजीवन प्रभावित

Share:

काठमाडौँ। गएरातिदेखि देशभर पानी परिरहेको छ। अबिरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ।

मौसम पूर्वानुमान महाशाखाले तराई-मधेशसहित २० जिल्ला बाढी र पहिरोको उच्च जोखिममा रहेको चेतावनी दिएको छ

यस्तै देशका अधिकांश ठाउँहरुमा मेघ गर्जन र चट्याङसहित मध्यम देखि भारी वर्षा भइरहेको छ।

बिहानैदेखि मानिसहरूलाई घरबाट बाहिर निस्किन पनि पानीले कठिन भएको छ।

कमेन्ट गर्नुहोस्
Share: