ललितपुरमा खोलाले बगाउँदा ४ जना बेपत्ता

Share:

काठमाडौँ। निरन्तरको अविरल वर्षाका कारण आएको बाढीले ललितपुरमा खोलाले बगाउँदा ४ बेपत्ता भएका छन्। ललितपुर महानगरपालिका नखिपोट कोलोनीको नख्खुमा खोलाले बगाउँदा ४ जना व्यक्ति बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा नाम र वतन नखुलेका दुई पुरुष, एक महिला र एक बालक रहेका छन्। उक्त घटना केहीबेरअघि भएको

सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। उनीहरु खोजीकार्य जारी रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: