दुर्गा प्रसाईंलाई स्वास्थ्य चेकजाँचका लागि अस्पताल लगियो

357
0
Share:

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ । भक्तपुरस्थित निवासबाट मंगलबार पक्राउ गरेर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा ल्याइएसँगै उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको हो।

केन्द्रका प्रवक्ता होबिन्द्र बोगटीले प्रसाईंलाई साइबल अपराध मुद्दामा पक्राउ गरिएको बताए। उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भएको भन्दै विवादास्पद भिडियो सार्वजनिक गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: