काठमाडौँको जडिबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनी

331
0
Share:

काठमाडौँ। काठमाडौँको जडिबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनी गरिएको छ ।आगजनी अझै नियन्त्रणमा आएको छैन्।

केन्द्रकी महाप्रबन्धक संगीता यादवका अनुसार कार्यालयको मुख्य भवनमा आगजनी भएको छ। अहिले आगो निभाउँदैछ।

कमेन्ट गर्नुहोस्
Share: