आरजु टिकटबाट बन्चित, कांग्रेसका उम्मेदवार को कहाँबाट लड्दै छन् ?

Share:

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने भएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने बताएका हुन् ।

देउवा टिकट भानु देउवाले भनेका छन्, ‘नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधामन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु।’

देउवाले चुनाव नलड्ने जानकारी गराउँदा यता उनकी पत्नी आरजु राणा देउवाले टिकटबाट बन्चित भएकी छन् । उनको क्षेत्र कैलाली–५ मा कांग्रेसले नारायण शाहलाई टिकट दिएको छ ।

कांग्रेसका उम्मेदवारको सूची :

१. रूकुम पूर्व- कुसुम थापा मगर
२. रोल्पा-सुदनकुमार ओली
३. प्युठान- डा. गोविन्दराज पोखरेल
४. दाङ-१ योगेन्द्र चौधरी
५. दाङ-२ किरणकिशोर घिमिरे
६. दाङ-३  दिपक गिरी
७. पाल्पा-१: सन्दिप राना
८. पाल्पा-२  हिमालदत्त श्रेष्ठ
९. हुम्ला – जयपति रोकाया
१०. मुगु- खड्ग बहादुर शाही
११. जुम्ला- दीपबहादुर शाही
१२. कालीकोट- हर्षबहादुर बम
१३. डोल्पा-कर्णबहादुर बुढा
१४. सल्यान- केषबहादुर विष्ट
१५. दैलेख-१  वाषना थापा
१६. दैलेख-२  दिक्पाल शाही
१७. सुर्खेत-२  नारायण कोइराला
१८. ताप्लेजुङ – गजेन्द्र मुम्मेह्याङ
१९. पाचँथर-नरेन्द्र केरुङ
२०.इलाम-१  निश्कल राई
२१. इलाम-२  भेषराज आचार्य
२२. धनकुटा – दिनेश राई
२३. तेह्रथुम -सन्तोष सुब्बा
२४. खोटाङ- विरकाजी राई
२५. ओखलढुंगा – रामहरि खतिवडा
२६. सोलुखुम्बु – प्रकाशसिंह कार्की
२७. उदयपुर-१  विदुर बस्नेत
२८. उदयपुर-२  रामकुमार राई
२९. भोजपुर- बालकृष्ण थापा
३०. मोरङ-३  डा. सुनिल शर्मा
३१. दार्चुला- धर्मानन्द जोशी
३२. बैतडी- चतुरबहादुर चन्द
३३. बाजुरा- जनकराज गिरी
३४. बझाङ- प्रकाश स्नेही रसाइली
३५. डोटी- भरतबहादुर खड्का
३६. अछाम-१  भरत स्वार
३७. अछाम-२ पुष्पबहादुर शाह
३८. गोरखाा -१  प्रकाश खत्री
३९. गोरखा-२  प्रकाश दुवाडी
४०. तनहुँ-१  गोविन्द भट्टराई
४१. तनहुँ-२  शंकर भण्डारी
४२. लमजुङ-गमप्रसाद गुरुङ
४३. मनाङ -टेकप्रसाद गुरुङ
४४. स्याङजा-१  भरत ढकाल
४५. स्याङजा-२ भागवतप्रकाश मल्ल
४६. बागलुङ- १  भिम शिरिष
४७. बागलुङ-२  टेकराज पौडेल
४८. म्याग्दी- केवी भण्डारी
४९. मुस्ताङ- योगेन्द्र गौचन
५०. दोलखा – अजयवावु सिवाकोटी
५१. धादिङ-२ रमेश धमला
५२. रसुवा- मोहन आचार्य
५३. गुल्मी-१  चन्द्र भण्डारी
५४. गुल्मी-२  भुवन श्रेष्ठ
५५. काभ्रे-२ मधु आचार्य,
५६. दार्चुला- धर्मानन्द जोशी
५७. नवलपरासी-१ विनोद चौधरी
५८. नवलपरासी-२ देवेन्द्र कँडेल
५९. सुनसरी-३ विजय गच्छदार
६०. सुनसरी-४ ज्ञानेन्द्रबहादुर कार्की
६१. सप्तरी-१ रामदेव साह
६२.सप्तरी-२ रामकुमार यादव
६३. सप्तरी-३ दिनेश यादव
६४. सप्तरी-४ तेजुलाल चौधरी
६५. सिन्धुली-१ उज्जव बराल
६६. सिरहा-१ रामसुन्दर चौधरी
६७. पर्वत- अर्जुन जोशी
६८. बारा ३- फरमुल्लाह मन्सुर
६९. धनुषा १- मुक्ता कुमारी यादव
७०. धनुषा ३- विमलेन्द्र निधि
७२. ललितपुर-१ उदय शमशेर राणा
७३. नुवाकोट-१ डा. प्रकाशशरण महत
७४. नुवाकोट-२ जगदिश्वरनरसिंश केसी
७५. पाल्पा-२  हिमालदत्त श्रेष्ठ
७६. कञ्चनपुर-२ एनपी साउद
७७. कञ्चनपुर-१ गोपी उपाध्याय
७८. कैलाली-१जनकराज चौधरी
७९. कैलाली-२ विजय स्वार
८०. कैलाली-३ भरत बडुवाल
८१. कैलाली-४ वीरबहादुर बलायर
८२. कैलाली-५ नरनारायाण शाह

८३.कास्की-१ तिलक रानाभाट
८४.कास्की-२ माधवप्रसाद बास्तोला (मधु)
८५.कास्की-३ मनोज गुरुङ

कमेन्ट गर्नुहोस्
Share: