
काठमाण्डु, १२ मंसिर– एकीकृत नेकपा माओवादी र नेकपा क्रान्तिकारी माओवादीले पार्टी एकताको अन्तिम गृहकार्य अघि बढाएका छन् ।
पार्टी एकताका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव कृष्णबहादुर महरा तथा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाबीच सघन छलफल भएको छ ।
छलफललाई अत्यन्त गोप्य राखिए पनि दुवै पक्षका नेताहरुबीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भइसकेको स्रोतको भनाइ छ ।
–राजधानी दैनिकबाट
कमेन्ट गर्नुहोस्
