
काठमाडौं । चर्चित हास्य कलाकार सागर लम्साल क्षेत्री ‘बले’ लाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ।
प्रहरी स्रोतका अनुसार उनलाई बूढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ।
अमेरिकामा बस्ने एक युवतीले सामाजिक सञ्जालमार्फत लम्सालमाथि वर्ष अगाडि आजकै दिन जबर्जस्ती सम्बन्ध राखेको आरोप लगाएसँगै लम्साललाई पक्राउ गरिएको हो ।
कमेन्ट गर्नुहोस्
