
पोखरा, २! मंसिर
कास्कीमा महिला स’रक्षा गृह्र बनाउन’पर्नेमा एक कार्यक्रमका वक्ताह?ले जोड दिएका छन् . लैङ्गिक हिंसा वि?द्धको !६ दिने अभियान अन्तरगत क्रियाशिल पत्रकार महिला ( wwj ) कास्कीले आज पोखरामा आयोजना गरेको अन’भव आदानप्रदान कार्यक्रममा बोल्ने वक्ताह?ले हिंसामा परेका महिलाह?को स’रक्षाको लागि स’रक्षा गृह बनाउन’पर्नेमा जोड दिएका ह’न् .
साथै उनीह?ले महिला स’रक्षा गृह्र बनाउनको लागि जग्गा उपलब्ध गराउन सम्बन्धित सरोकारवाला निकायसँग पहल गर्ने प्रस्ताव समेत पारित गरेका छन् . कार्यक्रममा आफ्नो अन’भव स’नाउँदै महिला तथा बालबालिका कार्यालय कास्कीका प्रम’ख लक्ष्मी जि.सी. ले काम गर्ने क्रममा धेरै वाधा अवरोध बेहोनर्’ परेको बताउँदै महिलालाई न्याय दिलाउने क्रममा आफ्नो ज्यानै जोखिममा पनि पर्ने गरेको स’नाउन’भयो . सम्पन्न घरमा जन्मन’भएकी जिसी परिवारले सानैबाट नझ’क्न र डटेर अगाडि बढ्न प्रेरणा दिएको स’नाउन’भयो . उहाँले काम गर्ने क्रममा महिला भएकोले नै विभेद सहन’ परेको तर आफ“ले डटेर सामना गरेको बताउन’भयो . काम गर्ने क्रममा थ’प्रै हिंसाका घटनाको सामना गनर्’परेको बताउदै जिसीले लैङ्गिक हिंसाका घटना बढि च’नौतिप“र्ण रहेको जनाउन’भयो . हिसामा परेका महिलाह?को संरक्षणको लागी स’रक्षा गृह नभएकै कारण पिडित पक्षको स’रक्षामा ध्यान केन्द्रित ह’ने भएकोले, पिडकलाइ कारबाहिको दायरामा ल्याउन समेत कठिन भएको उहाले बताउन’भयो . कास्की मै पनि धेरै शिक्षित महिला हिंसाको सिकार ह’ने गरेको जनाउँदै प्रमख जिसीले स’रक्षा गृह भएको खण्डमा पिडितको स’रक्षित पनि ह’ने र पिडकलाई सजाय दिन पनि सजिलो ह’ने बताउन’भयो . स’रक्षा गृह बनाउनको लागि जग्गा उपलब्ध गराउन आग्रह गर्दा पनि सम्बन्धित निकायले वेवास्ता गरेको उहाँले ग’नासो गनर्’भयो .
कार्यक्रममा बोल्दै नागरिक समाज पोखराका संयोजक रामबहाद’र पौडेलले पनि स’रक्षा गृह निर्माण गर्न गरिने पहलमा आफ्नो तर्फबाट प“र्ण साथ र सहयोग रहने प्रतिवद्धता जनाउन’भयोे .
कार्यक्रममा पित्रकार गिता विष्ट, अधिवक्ता माधवी पाण्डे, बाल अधिकार अधिकृत बद्रीप्रसाद वाग्ले ,रिलेक कास्कीका अध्यक्ष त“ल्सी दाहाल, लगायतले पनि बोल्न’भएको थियो . क्रियाशिल पत्रकार महिला ( wwj ) कास्कीका अध्यक्ष सरिता तिमिल्सिना पगेँनीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव प्रमिला बरालले गनर्’भएको थियो .
