पाकिस्तानमा शक्तिशाली भूकम्पको धक्का

Share:

इस्लामावाद, १८ पुस-
पाकिस्तानमा शनिबार अपराह्नमा भूकम्प गएको समाचार छ । पाकिस्तानको केही भाग प्रभावित हुने गरी गएको सो भूकम्प ५.८ रिक्टर स्केलको मापन गरिएको पाकिस्तानको मौसमीविज्ञान संस्था जनाएको छ ।
यस भूकम्पबाट मानवीय र सपत्ती क्षतिको विवरणको कुनै समाचार प्राप्त नभएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: