पोखरामा आइतबार २६ गते बाबा ग्यास बाड्ने

Share:

पोखरा, २५ पुस रपोखरामा आइतबार २६ गते बाबा ग्यास बाड्ने भएको छ ।

कम्पनीले पोखरामा १ हजार ५७ वटा ग्यास वितरण गर्ने तयारी गरेको छ । पोखराका १३ ठाउँबाट ग्यास वितरण गर्ने जानकारी कम्पनीका एक सदस्यले जानकारी दिए । पहिले पहिले  बाड्ने ठाउँ भन्दा अन्य नयाँ ठाउँबाट वितरण गर्ने उनले जानकारी दिए ।  कुन कुन ठाउँबाट बाड्ने भन्ने बारेमा आइतबार विहान मात्रै जानकारी हुने उनले बताए ।

कमेन्ट गर्नुहोस्
Share: