कास्की ३ (ख) मा राजिब पहारी ५ हजार मतान्तरले विजयी

Share:

पोखरा, २३ मंसिर / कास्की क्षेत्र नम्बर ३ (ख) मा राजिब पहारी विजयी भएका छन् ।उनले नेपाली काँग्रेसका भोजबहादुर (सिकन्दर) गुरुङलाई ५ हजार २ सय ९१ मतले हराए ।

राजिब पहारी १६ हजार १ सय ६७ र भोजबहादुर गुरुङले १० हजार ८ सय ७६ मत प्राप्त गरे ।

कमेन्ट गर्नुहोस्
Share: