बागलुङको काठेखोला गाउँपालिका-५ बिहुँ रामकोट शिव मन्दिर नजिकैको घरको पालीमा राखिएका फर्सी । फर्सी गर्मी लागेपछि खाने गरिन्छ । तस्वीर-खेमराज गौतम (रासस)