
गोरखा। गोरखाको मनास्लु पदमार्गमा भीरबाट लडेर एक विदेशी पर्यटकको मृत्यु भएको छ।
चुम भ्याली गई फर्कनेक्रममा मंगलबार चुमनुब्री गाउँपालिका ३ को भिरबाट खसेर रसियाका जेटसेभ एलेक्सएण्डर मृत्यु भएको हो।
उनी भीरबाट तीनसय मिटर तल खसेको स्थानीयले जनाएका छन् । उनको पासपोर्ट नम्बर ७१३४९९७६४ रहेको छ।
File Photo
कमेन्ट गर्नुहोस्
