‘पिंक सिटी’ वालिङ

Share:

‘स्मार्ट सिटी’ को अवधारणामा अगाडि बढिरहेको वालिङ नगरपालिकालाई ‘पिङ्क सिटी’ बनाउने अभियानअन्तर्गत ‘वालिङ पिङ कलर’ मा सजिएको नगरपालिका कार्यालय ।

वालिङमा नयाँ बनाइएका घरहरुले ‘वालिङ पिङ कलर’ अनिवार्य लगाउनुपर्ने नियम छ भने पुरानाले अब रङ लगाउँदा ‘वालिङ पिङ कलर’ नै लगाउनुपर्ने छ ।

तस्वीर : तोलाकान्त बगाले/रासस

कमेन्ट गर्नुहोस्
Share: