म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ मा पर्ने सुन्दर दोवा गाउँ । यो गाउँ कृषि उपज र प्राकृति सुन्दरताले अत्यन्तै महत्वपूर्ण गाउँ मानिन्छ ।
तस्वीर : धुर्बसागर शर्मा (रासस)