बागलुङमा निर्माणधीन नेपालकै लामो झोलुङ्गे पुल

Share:

बागलुङ नगरपालिका–१ रामरेखा हुँदै पर्वत जिल्ला कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने गरी कालीगण्डकी नदीमाथी निर्माणाधीन नेपालकै पाँच सय ६७ मिटर लामो झोलुङ्गे पुल । यो पुलको लाइफलाइन ५० वर्षको हुनेछ।

तस्वीर : खेमराज गौतम/रासस

कमेन्ट गर्नुहोस्
Share: