तनहुँको भानु नगरपालिका–५ नाबरुङ्गका कृषक प्रकाश मल्लले अष्ट्रेलियाबाट रु तीन लाख ५० हजारमा किनेर ल्याएको बोर जातको बोका । उनको फर्ममा अष्ट्रेलियन र अमेरिकन जातका १०० वटा बाख्रा छन् ।
तस्बिर : सानेबहादुर नेपाली