
तनहुँ – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २ जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालयल तनहुँले शुक्रवार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ का ४६ वर्षीय गणेश थापा क्षेत्री र घिरिङ गाउँपालिका–२ का ३६ वर्षीय धनबहादुर राना छन् ।
उनीहरूलाई आ–आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।
File Photo
कमेन्ट गर्नुहोस्
