
एजेन्सी। वैज्ञानिकहरुको एक समूहले तारालाई परिक्रमा गर्ने एउटा ग्रहको वायुमण्डलमा पानी रहेको तथ्य पत्ता लगाएका छन् ।
के२–१८ बी नामक उक्त ग्रह पृथ्वीबाहिर जीवनका लागि उपयुक्त स्थान हुन सक्ने देखाएको खगोलविद्हरुको दाबी छ । के२-१८बी ग्रह १११ प्रकाश वर्ष अर्थात् पृथ्वीदेखि झन्डै ६५ करोड माइल टाढा छ।
यस ग्रहको बारेमा थप बिवरण २०२० पछी नंया टेलिस्कोपकले दिने बैज्ञानिकले बताएका छन्।
कमेन्ट गर्नुहोस्
