
वीरगञ्ज– अवैध रुपमा भारत लैजान लागिएका गाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले बाराको फेटा गाउँपालिका वडा नम्बर ६ स्थित इनर्वाही टोलबाट भारततर्फ लैजान लागिएका ३६ गाई र चार बाच्छा नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका गाई बाच्छा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय बुजाइएको छ।
कमेन्ट गर्नुहोस्
