
पोखरा। उपनिर्वाचनको क्रममा कास्कीमा बम विस्फोटको क्रम बढीरहेको छ । पोखरा १६ स्थित चण्डिका आधारभुत मतदान केन्द्रको प्रांगणमा बम बिस्फोट भएको सुचना प्राप्त भएको छ। सुचना अनुसार मानवीय क्षति भने भएको छैन ।
यसअघि पोखरा ३३ को सरस्वती मावि मतदान केन्द्र, पोखरा ९ नयाँ बजारको नवप्रभात मावि मतदान केन्द्र र पोखरा १६ को अर्मलामा बम विस्फोट भएको थियो ।
कमेन्ट गर्नुहोस्
