काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १० को एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ ।
बोर्डको मंसिर ३० को निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७६ साल चैत्र ६ गते देखि चैत्र १७ गते सम्म सञ्चालन हुनेछ ।