
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण हिजो एकै दिन ९७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ सय ८ पुगेको छ ।
चीन बाहिर फिलिपिन्समा र हङकङमा एक एक जनाकोमृत्यु भएको छ ।
चीनमा यो भाइरसबाट संक्रमित हुनेको संख्या ४० हजार १ सय ७१ पुगेको छ भने १ लाख ८७ हजार ६ सय १८ जनाको उपचार भइरहेको छ ।
नेपालसहित अन्य २७ देशमा यो भाइरसको संक्रमण भेटिएको छ।
कमेन्ट गर्नुहोस्
