आजको मौसम

365
0
Share:

काठमाडौं । आज (बिहीबार) पश्चिमी क्षेत्रका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज मौसम खुल्ने र बादल लाग्ने क्रम चलिरहने जनाइएको छ । दिउँसो मध्य र पूर्वका पहाडी भेगमा समान्य बदली हुने पश्चिमका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

बिहीबार बेलुकी पहाडका केही ठाउँमा हावाहुरी, चट्याङ तथा केही ठाउँमा पानी पर्ने सम्भावना रहेकोे जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: