आजको मौसम : पानी पर्ने सम्भावना कहाँ कहाँ ?

909
0
Share:

काठमाडौं । पश्चिमी वायुको प्रभाव आज पनि देशभर रहने मौसम पूर्वानुमान महासाखाले जनाएको छ ।

आज शनिबार देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने र उच्च हिमाली तथा पहाडी भेगमा हिउँ पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । अहिले पूर्वका केही ठाउँमा पानी परिरहेको छ भने मध्ये क्षेत्रको मौसम बदली भएको छ ।

यस्तै पश्चिमको मौसम दिउँसोपछि बदली भएर चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।
राति पनि देशका विभिन्न ठाउँमा पानी पर्ने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: