
पोखरा । आज (आइतबार) देशका विभिन्न क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावका कारण पश्चिम पहाडी भेगका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाइएको छ।
कमेन्ट गर्नुहोस्
