केही स्थानमा चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना

577
0
Share:

काठमाडौँ । आज (सोमबार) देशका केही ठाउँमा चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम आशिंकदेखि सामान्य बदली भइ देशको पूर्वी र मध्यका थोरै स्थानहरुमा र पश्चिमका केही स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाँकी भूभागमा आँशिक बदली रहने अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: