आज पनि मेघगर्जन र हावाहुरीसहित पानी पर्ने

835
0
Share:

काठमाडौं । आज (मङ्गलबार) देशका विभिन्न स्थानमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशभरिकै मौसम बदली भइ पहाडी क्षेत्रका धेरै मेघ गर्जन, हावाहुरी र चट्याङसहित पानी पर्ने जनाइएको छ।

दिउँसोपख पुर्व, मध्य र पश्चिमी भेगका केहि स्थानमा पानी पर्ने मौसम विभागले जनाएको छ । यस्तै राति भने वायु कमजोर हुँदै जाने भएकाले पानी पर्न केही कम हुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: