स्वास्थ्य जाँच गराएर प्रधानमन्त्री ओली अस्पतालबाट फर्किए

483
0
Share:

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँच गराएर अस्पतालबाट फर्किएका छन्।

प्रधानमन्त्री ओली मुटुको नियमित स्वास्थ्य जाँच गराउन बाँसबारीस्थित शहिद गंगालाल हृदयरोग केन्द्र गएको र अत्यावश्यक परीक्षण गरी फर्किएका उनका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

प्रधानमन्त्रीलाई समस्या आएर नभइ नियमित जाँचको लागि अस्पताल लगिएको पनि उनले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: