आज देशभरको मौसम कस्तो रहन्छ?

Share:

पोखरा । देशभरको मौसम बिहीबार सामान्यतया बदली रही केही स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा नेपाल भन्दा केहि पर दक्षिण तर्फ अवस्थित छ ।

कमेन्ट गर्नुहोस्
Share: