नाचघरमा ‘शिलान्यास’

Share:

काठमाडौं, पौष २७ । २ सय ९३औं पृथ्वीजयन्तीको अवसर पारेर राजधानीमा नाटककार भीमनिधि तिवारीको नाटक ‘शिलान्यास’को मन्चन गरिएको छ ।

silanayas-final-final

गोरखा समाज सेवा केन्द्र काठमाडौंको आयोजनामा आइतबार राष्ट्रिय नाचघरमा नाटकको मन्चन गरिएको हो ।

२०२१ सालमा लिखित ऐतिहासिक नाटक ‘शिलान्यास’ लिगलिगकोट हुँदै गोरखामाथि द्रव्य शाहाले जित हासिल गरेको घटनामा आधारित छ ।

नाटकमा पृथ्वीनारायण शाह हँुदै आजको स्वरुपमा फैलिएको नेपालको चित्रण गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: