
काठमाडौँ । विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ५३ लाख नाघेको छ ।
वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङक अनुसार विश्वमा संक्रमितको संख्या ४ करोड ५३ लाख २१ हजार ६५९ पुगेको छ ।
यस्तै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख ८६ हजार २४३ पुगेको छ भने ३ करोड २९ लाख बढी संक्रमित निको भएका छन् ।
कमेन्ट गर्नुहोस्
