
पोखरा । कास्कीका ८७ जना सहित गण्डकी प्रदेशमा थप १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार बिहान गण्डकीका कास्की सहित ६ जिल्लाका १२९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा कास्कीका ८७ जना सहित पर्वतका १६ जना, तनहुँका ११ जना, म्याग्दीका १० जना, बाग्लुङका ४ जना र स्याङ्जाका १ जना रहेका छन् ।
कास्कीमा थपिएका संक्रमित मध्य पोखरा महानगरपालिकाका मात्रै ८३ जना छन् भने अन्नपूर्ण गाउँपालिकाका ३ जना र मादी गाउँपालिकाका १ जना रहेका छन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का ४७ वर्षीय पुरुष, वडा नं.२ का ५९, ५२ र २६ वर्षीय पुरुष तथा ३२, ६२ र ५६ वर्षीया महिला, वडा नं. ३ का १७, ४२, ३६, ५७, २३ र ७१ वर्षीय पुरुष तथा ११, ५९ र २४ वर्षीया महिला, वडा नं.४ का ४०–४० वर्षका पुरुष तथा १६ र ६५ वर्षीया महिला, वडा नं.५ का ७८, ३८, १४ र ६५–६५वर्षका पुरुष तथा २३, ३५, २८ र २५ वर्षीया महिला, वडा नं. ६ का ५० वर्षीय पुरुष तथा २० वर्षीया महिला, वडा नं.७ का ६८ वर्षीय पुरुष तथा ७९ वर्षीया महिला, वडा नं.८ का ३०, ५३, ३८, ५२ र १७ वर्षीय पुरुष तथा २५, २३ र ४२ वर्षीया महिला, वडा नं.९ का ५७ र २८ वर्षीय पुरुष तथा ३७ वर्षीया महिला, वडा नं.१० का २२ र १२ वर्षीय पुरुष, वडा नं.११ का ३० र १३ वर्षीय पुरुष, वडा नं.१२ की ६१ वर्षीया महिला, वडा नं.१३ की ४६ वर्षीया महिला, वडा नं.१५ का २१ महिनाका बालक सहित ३९ र ३४ वर्षीय पुरुष तथा २३ र ३० वर्षीया महिला, वडा नं.१६ का ३७, ८५, २८ र २९ वर्षीया महिला, वडा नं.१७ का ५९, २३ र ३७ वर्षीय पुरुष तथा ५१, २५ र ५२ वर्षीया महिला, वडा नं.२१ का २९ वर्षीय पुरुष तथा ६५ र २० वर्षीया महिला, वडा नं.२५ का ५६ वर्षीय पुरुष तथा ५३ वर्षीया महिला, वडा नं.२६ का ५४ वर्षीय पुरुष, वडा नं.२७ का ७१ वर्षीय पुरुष, वडा नं.३२ का २८ वर्षीय पुरुष, वडा नखुलेका ४८, ४४, ५६, २५, ६० र ४७ वर्षीय पुरुष तथा ३३, ५१, २७ र २८ वर्षीया महिला रहेका छन् ।
यस्तै मादी गाउँपालिकाकी २३ वर्षीया महिला, अन्नपूर्ण गाउँपालिकाका ६२, ३६ वर्षीय पुरुष तथा ४१ वर्षीया महिला रहेका छन् ।
पर्वत जलजलाका २७, ३२, ३७, ३८, ६३, १६, २१, १७, ७४ र ४० वर्षीय पुरुष तथा ३४, ३६, ३५, ५०, ४७ र ३२ वर्षीया महिला, तनहुँको घिरिङका २५ र ५७ वर्षीय पुरुष, बन्दीपुरका ४२, ३१, २९, ४७, ६२ र ४२ वर्षीय पुरुष तथा २०, २८ र ३२ वर्षीया महिला, म्याग्दीको पालिका नखुलेका २५, ६७, १८, २६ र ७५ वर्षीय पुरुष तथा २८, ३०, ५८, ३६ र ५५ वर्षीया महिला, बाग्लुङको बाग्लुङ नगरपालिकाका ७५ र २८ वर्षीय पुरुष, बडीगाडका २७ वर्षीय पुरुष तथा ३६ वर्षीया महिला, स्याङ्जाको पुतलीबजारका ३३ वर्षीय पुरुष रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार २०४ पुगेको छ ।
