
पोखरा । देशभरको मौसम सोमबार (आज) सामान्यतया सफा रहनेछ ।
देशमा अहिले कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेका कारण देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले बिहान देशभरको मौसम सामान्यतया सफा रहेको छ ।
सोमबार दिउँसो र राति पनि देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
