
म्याग्दी । म्याग्दीको दरखोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको धौलागीरी गाउँपालिका–३ मुना स्थित दरखोलामा स्थानिय ४२ वर्षीय केश बहादुर बुढा मृत फेला परेका हुन् ।
घटना बारे जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोलि गई थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
