२०७८ सालको बिदाको सूची सार्वजनिक (सूचीसहित)

Share:

काठमाडौँ । सरकारले आउँदो वर्ष २०७८ सालको बिदाको सूची सार्वजनिक गरेको छ ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार अब पर्व बिदाको रुपमा सात दिन बिदा हुने भएको छ । कटौती भएका केही पर्वमासमेत बिदा दिने निर्णय भएको जनाएको छ ।

यस्तो छ राजपत्रमा प्रकाशित बिदाको सूचनाः

कमेन्ट गर्नुहोस्
Share: