उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा गर्ने सरकारको निर्णय (आदेशसहित)

Share:

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै सोमवार साँझ आदेश जारी गरि यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने जनाएका छन् ।

यस्तो छ आदेशः

कमेन्ट गर्नुहोस्
Share: