नागरिक उन्मुक्ति पार्टीले खाता खोल्यो

Share:

कैलाली : कैलालीको एक निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्तिका उम्मेदवार विजयी भएका छन्। जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी विजयी भएका हुन्

उनी २३ हजार १२० मतसहित विजयी भएको त्यहाँको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरी कुन्दनले १७ हजार ७४९ मत पाएका छन्।

कमेन्ट गर्नुहोस्
Share: