-
रास्वपाको पहिलो महाधिवेशन आजदेखि सुरु हुँदै, सभापतिलाई उम्मेदवारी शुल्क ५१ हजार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आज आइतबारदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ । महाधिवेशनको संघारमा पार्टीको ... -
पर्यटकीय राजधानी पोखरामै खानेपानी संकट, होटलकर्मी संस्थान पुगे
पोखरा । पर्यटकीय नगरी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानीको चर्को अभाव भएपछि होटल व्यवसायीहरूले नेपाल खानेपानी संस्थान पोखराको ध्यानाकर्षण ... -
सहमति नभए मतदान, लेखनाथ खानेपानीको निर्वाचन प्रक्रिया अघि बढ्दै
पोखरा । ४ वर्षे कार्यकालका लागि सञ्चालन हुन लागेको लेखनाथ खानेपानी उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयन प्रक्रिया अन्तिम चरणमा पुगेको ... -
विश्वकपमा क्यानडाको ऐतिहासिक जित, कतारको लज्जास्पद हार
काठमाडौं । जोनाथन डेभिडको सानदार ह्याट्रिकको मद्दतले सह(आयोजक क्यानडाले विश्वकप फुटबलमा ऐतिहासिक जित दर्ता गरेको छ । बिहीबार राति भएको ... -
रोनाल्डो गोलविहीन, पोर्चुगलले जित जोगाउन सकेन
काठमाडौं । उपाधि दाबेदार मानिएको पोर्चुगल फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमै प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) सँग १–१ ... -
फेवातालमा बोट पल्टिँदा दुई भारतीय पर्यटकको सकुशल उद्धार, ठूलो दुर्घटना टर्यो
पोखरा । पोखराको प्रसिद्ध पर्यटकीय स्थल फेवातालमा अचानक आएको हावाहुरी र पानीको तीव्र छालका कारण दुई वटा सर्फेस बोट पल्टिँदा ... -
गण्डकीमा कृषि क्षेत्रका लागि २ अर्ब बजेट: युवाका लागि ‘रिटर्न टु भिलेज’ अभियान, स्याउ र ...
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०८३/०८४) का लागि कृषि, भूमि व्यवस्था तथा सहकारी क्षेत्रको विकास र सुधारका ... -
अमेरिका र इरानबीच युद्ध अन्त्यको सहमति, शुक्रबार हस्ताक्षर हुने
काठमाडौं । अमेरिका र इरानबीच युद्ध अन्त्यको सहमति भएको छ। महिनौंदेखि जारी युद्धविरामबीच आइतबार दुई देशबीच युद्ध अन्त्यको प्रारम्भिक सम्झौतामा ... -
कास्की क्रिकेटको जिम्मेवारी दीपेन्द्रलाई
पोखरा । कास्की जिल्ला क्रिकेट संघको नेतृत्व दीपेन्द्रप्रताप चन्दले सम्हालेका छन् । पोखरामा शनिबार भएको चौथो अधिवेशनमा भएको मतदानबाट उनी ... -
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन जाँदै छन् । चिनिया समकक्षी वाङ यी को निमन्त्रणामा ... -
मनाङका नायब सुब्बा ४० हजार घुससहित पक्राउ
पोखरा । भूमी प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कँडेल ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार ... -
बैंकिङ कसुर मुद्दामा सेफ सन्तोष साह जनकपुरबाट पक्राउ
काठमाडौं । सिरहाको कर्जन्हा नगरपालिका-११ का चर्चित सेफ सन्तोष साह बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध ...











