-
गण्डकी प्रदेशको बजेट अधिवेशन सभागृहमा सुरु, सीमा र कोरोनाको चर्चा
पोखरा । गण्डकी प्रदेशको बजेट एवं वर्षे अधिवेशन पोखरा सभागृहमा आइतबारदेखि सुरु भएको छ । पहिलो बैठकमा प्रतिपक्षी दलका नेताहरुसहित ... -
पोखरा सभागृहमा गण्डकी प्रदेशसभा बस्न २५ लाख खर्चेर धमाधम मर्मत (तस्विरहरु)
पोखरा । झण्डै ३२ वर्ष अघि २०४५ सालमा निर्माण भएको पोखराको एकमात्र सभागृह ‘दीपेन्द्र सभागृह’ । राजनीतिक परिवर्तनसँगै सभागृहको नाम ... -
पोखरामा युवकलाई हत्या गरी गाड्ने दुई पक्राउ, रक्सी खाँदा विवाद (घटना विवरण)
पोखरामा लकडाउन यता दुई युवाको हत्या भएको छ । दुवैलाई मारेर गाडिएकोमा प्रहरी हत्यारा पत्ता लगाउन सफल पनि भएको छ ... -
सरकारले जारी गर्याे लिम्पियाधुरासमेत समेटिएको नेपालको नक्सा
सरकारले भारतले अतिक्रमण गरी विवादित बनाएको लिम्पियाधुरा, कुटी, गुन्जी, नाभि, लिपुलेकसहितका क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको छ। सोमबार साँझ बसेको ... -
पोखरामा श्रीमतीसँग सल्केको भन्दै साथीकै हत्या, १ महिनासम्म खाल्डोमा शव, ४ पक्राउ (भिडियो)
पोखरा महानगरपालिका वडा–१४ निवासी २२ वर्षीय बिमल रानाभाट एक महिनादेखि गायब बने । उनलाई कतै फेला पारिएन । नयाँ वर्षको ... -
पोखराका २ पत्रकारको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ
अहिले कोरोना कोभिड–१९ को महामारी छ । विशेष गरी फ्रण्टलाइनमा ३ स अर्थात् स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी छन् । सबैभन्दा ... -
कास्कीमा लकडाउन खुकुलो ! यस्ता सवारीलाई अब पास चाहिँदैन (विज्ञप्ति सहित)
पोखरा । देशभर आगामी जेठ ५ सम्म लकडाउन कायम रहेकोमा कास्की जिल्लामा लकडाउन केही खुकुलो हुने भएको छ। जिल्ला प्रशासन कार्यालयले ... -
पास मिल्यो भन्दै खुशीसाथ काठमाण्डौ जाँदै हुनुहुन्छ ? तर उपत्यकामा ‘नो इन्ट्री…’
सवारी पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ ?या त अब सवारी पास बनाइएर उपत्यका जान्छु ... -
खुशी फर्कने कामना गर्दै सोभित बस्याल : ९ वर्षपछि संगीतमा पुनरागमन
बिग न्यूज पोखरा, १९ बैशाख । सोभित बस्यालको अहिलेको परिचय भनेको व्यवसायीको हो । यद्यपी उनको परिचय यो भन्दा अगाडि ... -
न्यूजिल्याण्डका मनकारी नेपाली समाजः विपदमा भोका छैनन् नेपाली विद्यार्थी
रेम बिक पोखरा, ११ बैशाख । बन्दाबन्दीको असर सबैभन्दा बढि भर्खरै नेपालबाट अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुमा देखिएको छ । ... -
‘कसले दिन्छ र मिर्गौला फेर्ने पैसा ?’
अनिष भट्टराई । पोखराका ढाकाराम पौडेलको मन अचेल बेचैन छ । श्रीमती भगवती उमेरले भर्खरै ३८ वर्षकी भईन् । घरकी ... -
कास्की जिल्ला अदालतका श्रेष्तेदार पराजुली ३० हजार घुससहित पक्राउ
पोखरा । कास्की जिल्ला अदालतका श्रेष्तेदार लोकनाथ पराजुली ३० हजार घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ...











