
पोखरा । गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
नवलपुर गैंडाकोट नगरपालिका वडा नं.१३ का ५५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो ।
पुष २६ गते कोरोना पुष्टि भई भरतपुर अस्पताल चितवनमा उपचाररत ती पुरुषको हिजो बुधबार साँझ ६ः०५ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०० पुगेको छ ।
कमेन्ट गर्नुहोस्
