पेट्रोल २ र डिजेल ३ रुपैयाँले बढ्यो

212
0
Share:

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ।

निगमले भारतबाट मूूल्य धेरै बढेर आएको भए पनि उपभोक्ता हितलाई ध्यानमा राख्दै पेट्रोलमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मात्र बढाउने निर्णय गरेको उल्लेख गरेको छ।

बढाएको मूल्य शनिबार रातिबाट लागू हुनेछ।

कमेन्ट गर्नुहोस्
Share: