-
पोउवा संघको महाधिवेशनः खुला सदस्यका उम्मेदवार मनोहरी पौडेललाई विजयी गराउन बुद्ध विशाल बजार एशोसियसनको आह्वान
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा खुला सदस्य पदका उम्मेदवार मनोहरी पौडेललाई विजयी गराउन बुद्ध विशाल बजार व्यापारिक ... -
नेपाल सीमामा आएको बाढीले चीनतर्फ ३१ मृत्यु पुष्टि, ५३१ व्यक्ति बेपत्ता
काठमाडौं । दक्षिण-पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा चीन-नेपाल सीमास्थित गिरोङ क्षेत्रमा अगस्ट २६ मा गएको पहिरोपछि नदीमा आएको बढीका कारण ... -
रसुवा भोटेकोशी बाढी: मृतकको संख्या १ हजार ३४४ पुग्यो
काठमाडौं । रसुवा भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३४४ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल प्रहरीका अनुसार, ... -
आज श्रीकृष्ण जन्माष्टमी, देशैभरी सार्वजनिक बिदा
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक ‘श्रीकृष्णजन्माष्टमी’ पर्व मनाउँदैछन्। यो पर्वको अवसरमा सरकारले आज ... -
उद्योगीले बढाए ग्यासको भाउ, सरकारले नै दियो अनुमति
काठमाडौं । उद्योगीले खाना पकाउने ग्यासको भाउ बढाएका छन्। पृथ्वी राजमार्ग अवरुद्ध हुँदा ढुवानी लागत बढेको बहानामा उद्योगीले ग्यासको भाउ ... -
अस्ट्रेलियाबाट आउँदै विशेषज्ञ ड्रोन अपरेटरसहित उद्धार टोली
काठमाडौं । भोटेकोसी बाढीपछि जारी खोज तथा उद्धारमा सहयोग गर्न अस्ट्रेलियाले विशेषज्ञ ड्रोन अपरेटरसहितको टोली पठाउने भएको छ। यससँगै अस्ट्रेलियाले ... -
पोखरामा दोस्रो दौतरी कप विद्यालयस्तरीय फुटसल प्रतियोगिता हुने
पोखरा । दौतरी समूह रामबजारको आयोजनामा पोखरामा ‘दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता-२०८३’ आयोजना हुने भएको छ ।आगामी भदौ ... -
पोखरा पर्यटन परिषदको अध्यक्षमा हरि भुजेल निर्वाचित, समितिमा को को ?
पोखरा। पोखरा पर्यटन परिषदको नयाँ अध्यक्षमा टानका पूर्व अध्यक्ष हरि भुजेल निर्वाचित भएका छन्। परिषदको २६ औं साधारण सभा तथा ... -
गण्डकी प्रदेश सरकारमा फणीन्द्र देवकोटा तेस्रो पटक मन्त्री नियुक्त
पोखरा। गण्डकी प्रदेश सभामा नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणीन्द्र देवकोटा तेस्रो पटक मन्त्री बनेका छन्। गण्डकी सरकारबाट नेकपा ... -
व्यवसायीको हकहित र अस्तित्व रक्षाका लागि अध्यक्षमा उत्तममान बुद्धाचार्यको दाबी
पोखरा । उत्तममान बुद्धाचार्य यतिबेला पोखरा उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्ने तयारीमा छन् । संघको आगामी ३६ औं महाधिवेशनमा उनले ... -
जुनियर रेडक्रस सर्कल त्रिभुवन शान्ति माविद्वारा बाढीपीडितलाई सहयोग
पोखरा । नेपाल जुनियर रेडक्रस सर्कल, त्रिभुवन शान्ति माध्यमिक विद्यालय, कास्कीले भोटेकोसी नदीको बाढीबाट प्रभावित पीडितहरूका लागि २५ हजार ३५५ ... -
भण्डाढिक खल्यार्ड तमु समाजद्वारा बाढीपीडितलाई सहयोग
पोखरा । गत भदौ १० गते रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि पोखरा महानगरपालिका-२९ स्थित भण्डाढिक खल्यार्ड तमु समाजले ...











