BIG KHABAR

logo

  • गृह पृष्ठ
  • देश
  • गण्डकी
    • कास्की
    • तनहुँ
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • मनाङ
    • मुस्ताङ
    • म्याग्दी
    • लमजुङ
    • स्याङ्जा
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ / व्यापार
  • विज्ञान / प्रविधि
  • स्वास्थ्य
  • विश्व
  • बिग न्यूज
  • अन्य
    • शिक्षा
    • विचार / व्यक्तित्व
    • अन्तर्वार्ता
    • रोचक
    • पत्रपत्रिका
    • फोटो फिचर
    • भिडियो ग्यालरी
logo
  • गृह पृष्ठ
  • देश
  • गण्डकी
    • कास्की
    • तनहुँ
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • मनाङ
    • मुस्ताङ
    • म्याग्दी
    • लमजुङ
    • स्याङ्जा
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ / व्यापार
  • विज्ञान / प्रविधि
  • स्वास्थ्य
  • विश्व
  • बिग न्यूज
  • अन्य
    • शिक्षा
    • विचार / व्यक्तित्व
    • अन्तर्वार्ता
    • रोचक
    • पत्रपत्रिका
    • फोटो फिचर
    • भिडियो ग्यालरी

Breaking 2

  • भदौ १, २०८२
    भदौ १, २०८२

    पोखरामा ५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित श्रीकृष्ण प्रकाट्य महामहोत्सव सम्पन्न

    Breaking 2, कास्की, गण्डकी
    - बिगखबर सम्वाददाता
    269
    0
    पोखरा । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर पोखरा-८ रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीकृष्ण प्रकाट्य महा महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। ...
    Read More
  • भदौ १, २०८२
    भदौ १, २०८२

    सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै, प्रदेशभर आज सार्वजनिक बिदा

    Breaking 2, देश
    - बिगखबर सम्वाददाता
    254
    0
    बैतडी। बैतडीसहित सुदूरपश्चिम प्रदेशमा आज हर्षोल्लासका ओल्के पर्व मनाइँदै छ । ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ। आफूभन्दा ठुलाबडा, ...
    Read More
  • साउन ३२, २०८२
    साउन ३२, २०८२

    जगतगुरुको उपस्थितिमा जोरायलमा ऐतिहासिक धार्मिक कार्यक्रम, दुई प्रदेश प्रमुखका सहभागी

    Breaking 2, कास्की, गण्डकी
    - बिगखबर सम्वाददाता
    270
    0
    पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट आफ्नो जन्मस्थल सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला, जोरायल गाउँपालिका पुगेका छन्। भगवान श्रीकृष्णको जन्मोत्सवको ...
    Read More
  • साउन ३२, २०८२
    साउन ३२, २०८२

    गाइजात्रामा जीवनदान: छाङ्गेली नेवाः खल समाजद्वारा रक्तदान कार्यक्रम, ६२ युनिट रगत संकलन

    Breaking 2, कास्की, गण्डकी
    - बिगखबर सम्वाददाता
    170
    0
    पोखरा । छाङ्गेली नेवाः खल समाजले पितृ उद्धार पर्व गाइजात्राको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। शनिबार पोखरा न्युरोडस्थित मल्ल ...
    Read More
  • साउन ३२, २०८२
    साउन ३२, २०८२

    आज कहाँ-कहाँ छ वर्षा ?

    Breaking 2, देश
    - बिगखबर सम्वाददाता
    342
    0
    काठमाडौं। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुनको अवस्था कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको ...
    Read More
  • साउन ३१, २०८२
    साउन ३१, २०८२

    गण्डकी र लुम्बिनीमा ब्रोडब्यान्ड विस्तार सम्झौता, माघभित्र काठमाडौं र पोखरामा फाइभजी ल्याउइने

    Breaking 2, कास्की, गण्डकी, देश
    - बिगखबर सम्वाददाता
    309
    0
    काठमाडौं । सरकारले गण्डकी र लुम्बिनी प्रदेशमा ब्रोडब्यान्ड विस्तारका लागि नेपाल टेलिकमसँग सम्झौता गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ...
    Read More
  • साउन ३१, २०८२
    साउन ३१, २०८२

    कस्तो रहला आजको मौसम ?

    Breaking 2, गण्डकी, देश
    - बिगखबर सम्वाददाता
    241
    0
    काठमाडौं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास रहेपनि बिस्तारै दक्षिणतर्फ सर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। फलस्वरूप, ...
    Read More
  • साउन ३०, २०८२
    साउन ३०, २०८२

    पूर्वतिर भन्दा पश्चिमतर्फ मनसुन बढी सक्रिय, दिउँसो यी स्थानमा हुनेछ भारी वर्षा

    Breaking 2, देश
    - बिगखबर सम्वाददाता
    260
    0
    काठमाडौं। देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने क्रम जारी छ। यस क्रममा अहिले बिहान पनि काठमाडौँ उपत्यकालगायत विभिन्न ...
    Read More
  • साउन २९, २०८२
    साउन २९, २०८२

    युङजिन विश्वविद्यालयसँग पोखराको सहकार्य, कोरियामा छात्रवृत्तिको बाटो खुल्यो

    Breaking 2, कास्की, गण्डकी
    - बिगखबर सम्वाददाता
    274
    0
    पोखरा । पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरिया बिच प्राविधिक शिक्षाको अध्ययनका लागि छात्रवृत्ति आदानप्रदान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर ...
    Read More
  • साउन २८, २०८२
    साउन २८, २०८२

    विन्ध्यवासिनी माविमा दुई शिक्षकको बिदाइ, भट्टराईद्वारा ५० हजारको अक्षयकोष स्थापना

    Breaking 2, कास्की, गण्डकी, शिक्षा
    - बिगखबर सम्वाददाता
    391
    0
    पोखरा । पोखरा महानगरपालिका-१६ स्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयले सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ र शिक्षक इन्दु भट्टराईलाई सम्मानपूर्वक बिदाइ गरेको छ।मंगलबार ...
    Read More
  • साउन २८, २०८२
    साउन २८, २०८२

    गण्डकी सरकारका ७ निर्देशनालय खारेज, ३२ वटा गाभिए, १८५ कर्मचारीको दरबन्दी कटौती

    Breaking 2, कास्की, गण्डकी
    - बिगखबर सम्वाददाता
    225
    0
    पोखरा । गण्डकी प्रदेश सरकारले ७ निर्देशनालयसहित खारेज गरेको छ। यस्तै सरकारले ३२ वटा निकायहरूलाई भाभेर १७ वटा १७ वटामा ...
    Read More
  • साउन २७, २०८२
    साउन २७, २०८२

    पोखराकी किशोरीले जन्मदिनमा अनाथलाई खुवाइन् खाना

    Breaking 2, कास्की, गण्डकी
    - बिगखबर सम्वाददाता
    308
    0
    पोखरा। नेपाली समाजमा जन्मदिन तथा उत्सवहरूमा अत्यधिक खर्च गर्ने प्रवृत्ति बढिरहेका बेला पोखराकी एक किशोरीले विपरीत उदाहरण प्रस्तुत गरेकी छन्। ...
    Read More
1 … 59 60 61 62 63 … 379

Pokhara Broadcasting Company

Pokhara, Nepal

  • news@bigkhabar.com / bigkhabar@gmail.com
  • Domain Name: www.bigkhabar.com
  • Reg. No. 1110 / 075/76
  • Newroad Pokhara, Nepal
  • +977 61 535063/64/65/66
  • +977 61 524202
  • info@bigkhabar.com

Big Khabar Team

  • Publisher/Editor: Mahesh Bhandari

Quick Links

  • About Us
  • Big Team
  • Contact Us

© Copyright Big Khabar. All rights reserved. Developed By Communicate Powered By Soft Crunch