-
रास्वपाले केन्द्रीय कार्यालय बनस्थलीबाट अन्यत्र सार्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय कार्यालय अन्यत्र सार्ने भएको छ । पार्टीले कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता महसुस गर्दै जमिन ... -
फेवातालमा फसेका ७ जनाको सकुशल उद्धार, वेपत्ताको शव फेला
पोखरा। कास्कीको पोखरा महानगरपालिका-६ लेकसाईड स्थित फेवातालमा फसेका ७ जनाको सशस्त्र प्रहरीले असोज १७ गते साँझ सकुशल उद्धार गरेको छ ... -
दशैँ अगावै सडक सञ्चालन र पुनर्निर्माण गर्न मुख्यमन्त्री पाण्डेको जोड, संघका मन्त्रीहरूसँग माग्दै बजेट
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाढीपहिरोबाट क्षतिग्रस्त सडक, पुल, सरकारी संरचना र अन्य भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि संघ ... -
स्थानीय निर्वाचनको तयारीबारे छलफल गर्न रास्वपाले डाक्यो बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय समिति बैठक आज बस्दैछ । सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे काठमाडौंको ... -
पृथ्वी राजमार्ग आज ५ घण्टा बन्द हुने
काठमाडौं । धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक आज पाँच घण्टा बन्द हुने भएको छ । ... -
दाउन्नेमा बस दुर्घटना, ६ जनाको मृत्यु
काठमाडौं । नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । नवलपरासी (बर्दघाट ... -
बागलुङको निसीखोलाका ६८ र पर्वतको जलजलाका ३० परिवारलाई एनआरएनएको राहत
बाढीबाट प्रभावित बागलुङको निसीखोला गाउँपालिका र पर्वतको जलजला गाउँपालिकाका ९८ घरपरिवारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राहत सामग्री वितरण गरेको ... -
पोखरा विश्वविद्यालयको २६औँ साधारण सभा: १ अर्ब ७५ करोडभन्दा बढीको बजेट र नीति तथा कार्यक्रम ...
पोखरा । पोखरा विश्वविद्यालयको २६औँ साधारण सभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७५ करोड ८० लाख रुपैयाँको ... -
पोखरामा कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधि चयन, यस्तो छ नामावली
पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर १ बाट खुला तथा विभिन्न समावेशी क्लस्टरका महाधिवेशन प्रतिनिधिहरू निर्वाचित भएका ... -
कहिले बाहिरिन्छ मनसुन ?
काठमाडौं । असार ५ गते भित्रिएको मनसुन उत्तराद्र्धमा छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन भित्रने र बाहिरिने औसत ... -
कालीगण्डकी करिडोरमा चल्न थाले गाडी
पोखरा । वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोरमा गाडी चल्न थालेका छन्। कालीगण्डकी करिडोरको हर्मिचौर–अर्वेनी–पुर्तिघाट खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सडक ... -
बाढीप्रभावितका लागि एन प्याब्सन कास्कीद्वारा राहत संकलन अभियान
पोखरा। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि एन प्याब्सन कास्कीले राहत संकलन अभियान सुरु गरेको छ। बाढीका ...











