-
राइड सेयरिङ नियमावलीको विरोधमा गण्डकीका १६ हजार सवारी थन्किए, सेवा बन्द
पोखरा। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ सेवालाई कानुनी मान्यता दिने नियमावली ल्याएपछि प्रदेशभर सार्वजनिक यातायात सेवा ठप्प ... -
भैरहवा र पोखरा विमानस्थलबाट निश्चित संख्यामा उडान सञ्चालन गर्न सहुलियत
सरकारले नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गरिरहेका वायुसेवा कम्पनीहरूलाई भैरहवा र पोखरा विमानस्थलबाट निश्चित संख्यामा उडान सञ्चालन गर्न सहुलियत दिने ... -
आज गण्डकी र लुम्बिनीमा भारी वर्षा, देशभर पानी पर्ने सम्भावना
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली वर्षा ... -
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार नयाँ पत्रिकाकर्मी पराजुलीलाई
पोखरा। यसवर्षको ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार-२०८२’ नयाँ पत्रिकाकर्मी रोहितराज पराजुलीलाई प्रदान गरिने भएको छ। २५ हजार राशीको उक्त पुरस्कार कास्कीको ... -
एनभीए लिग: गण्डकी र न्यु डायमन्डको उत्कृष्ठ प्रदर्शन, फाइनल भिडन्तको तयारी
पोखरा। गण्डकी प्रदेशले डिफेन्डिङ च्याम्पियन टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई स्तब्ध पार्दै नवौं प्रधानमन्त्री कप एनभीए लिग भलिबलको फाइनलमा स्थान ... -
अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन नहोस् : प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानव अधिकारको सवालमा आफू सचेत हुनुपर्ने र अरूको सम्मान गर्नुपर्ने बताएका छन् । ... -
पोखरा-८ कोवेव डिजाइन तथा डेभलपमेन्ट तालिम सम्पन्न
पोखरा । पोखरा महानगरपालिका वडा नं ८ को आयोजना तथा नीति एकेडेमी पोखरा- ९ को सहकार्यमा आयोजित वेव डिजाइन एवं ... -
देशभर मौसम बदली, केही ठाउँमा वर्षा र उच्च पहाडमा हिमपातको सम्भावना
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव साथै बंगालको खाडी र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले नेपालमा मौसम बदली ... -
गण्डकी प्रदेश यू-१६ क्रिकेट: नवलपुर च्याम्पियन, कास्कीलाई ६ विकेटले हरायो
पोखरा । गण्डकी प्रदेश यू-१६ पुरुष क्रिकेट प्रतियोगितामा नवलपुर यू-१६ ले प्रथम स्थान हाँसिल गरेको छ । पोखरा क्रिकेट मैदानमा ... -
८ हजार मिटरको पहिलो पाइला अन्नपूर्णमा, ७५ वर्षपछि आधार शिविरमा महोत्सव मनाइने
पोखरा । अन्नपूर्ण प्रथम हिमाल (८,०९१ मि ) आरोहणको ७५ वर्ष पुरा भएको अवसरमा हिरक महोत्सव मनाइने भएको । सन् ... -
देउवा निवासमा कांग्रेसको पदाधिकारी बैठक बस्दै, गृहमन्त्री लेखकबारे छलफल हुने
पार्टीभित्रै गृहमन्त्री रमेश लेखकको राजीनामा माग भइरहेका बेला आज सोमबार सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। बैठक अहिले ९ बजे ... -
पोखरा महानगरलाई सोमबार पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिदै
पोखरा । पोखरा महानगरपालिकालाई सोमबार पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिदैछ। नेपाल सरकारको प्राथमिकता प्राप्त खोप कार्यक्रमको प्रभावकारिता र दिगोपनाका ...











