-
बर्दिया २ मा रेशम चौधरीका बुबा विजयी
बर्दिया : जिल्लाको क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएका छन् । गठबन्धनबाट नेकपा ... -
प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको परेपछि…
नुवाकोट : जिल्लाको निर्वाचन क्षेत्र नं १ स्थित ककनी गाँउपालिका वडा नं ५ का एकसय जना मतदातालाई समानुपातिकतर्फ प्रदेशसभाको सट्टामा ... -
एक सय ४७ स्थानमा मतगणना जारी : कांग्रेस ४८, एमाले ३४ र माओवादी १८ स्थानमा ...
काठमाडौं : आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ४७ स्थानमा मतगणना ... -
रवीन्द्रले घोषणा गरे २५ लाखको सराेकार कोष
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधिसभा उम्मेदवार रविन्द्र मिश्रले २५ लाखको सीड मनिबाट ‘काठमाडौं क्षेत्र नम्बर १ सरोकार ... -
राप्रपाले काठमाडौंबाट खाता खोल्यो
काठमाडौं : काठमाडौं क्षेत्र नम्बर २ प्रदेशसभा (१) बाट राप्रपाका सुनील केसी विजयी भएका छन्। केसीले ६ हजार ५९८ मत ल्याएर ... -
काठमाडौं २ सोभिताको अग्रता पछिपछि फुयाल
काठमाडौं : काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र(२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोभिता गौतमले (घण्टी चुनाव चिह्न) अग्र स्थानमै कायम गरेकी छिन्। ... -
गगन थापाको जीत सुनिश्चित
काठमाडौं : काठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका गगनकुमार थापाको जीत सुनिश्चित भएको छ । गन्न बाँकी मत पाँच हजारभन्दा ... -
मुस्ताङ प्रदेशसभा (१) मा कांग्रेसका गुरुङ विजयी
मुस्ताङ : जिल्लाको प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन् । गुरुङ नेकपा (एमाले)का इन्द्रधारा ... -
स्थगन भएकामध्ये दुई स्थलमा मतदान जारी
कास्की : यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगित भएकामध्ये दुई मतदानस्थलमा आज ... -
अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याउँदैछौँ : सभापति लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले अपेक्षा गरेभन्दा राम्रो नजिता ल्याउने बताएका छन् । सभापति लामिछानेले ... -
ओलीले दिए मतदातालाई धन्यवाद
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदातालाई धन्यवाद दिएका छन्। आइतबारको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सकिएपछि उनले फेसबुकमार्फत ... -
निर्वाचन आमरूपमा शान्तिपर्ण र व्यवस्थित रह्यो : पर्यवेक्षण संस्था
काठमाडौं : निर्वाचन पर्यवेक्षण संस्थाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आज भएको निर्वाचन छिटपुट घटनाबाहेक आमरूपमा शान्तिपूर्ण र व्यवस्थितरूपमा सम्पन्न भएको ...










